Ramite

रमिते

Fiction

Rs. 850.00

पुस्तकको बारेमा

रमिते काल्पनिक समाजको कथा हो । यसमा कुनै घटनाको मात्र कल्पना गरिएको छैन, सिङ्गो सभ्यता र संस्कृतिको कल्पना गरिएको छ । काल्पनिक ठाउँ, वस्तु, व्यक्तिको विगत र मिथकसम्म लेखकको कल्पना पुगेको छ ।
फरक–फरक पात्रले फरक फरक विधामा आफूलाई अभिव्यक्त गरेका छन् यसमा — कथा, दैनिकी गीत, मिथक शिलालेख र चित्रले कथा भन्छन् । र यी सबैको प्रदर्शनी हो- रमिते।

Add to cart

Genre:Contemporary Fiction
Language:Nepali
Published:February 2021
Edition:1st

Hardcover

Origin:Nepal
ISBN13:9789937085373
ISBN10:9937085373
Pages:282
Weight:450 g

Customer Reviews

0 reviews