Pratek Thau Pratek Manche

प्रतेक ठाउँ प्रतेक मान्छे

Fiction

Rs. 400.00

Add to cart

“प्रत्येक ठाउँ : प्रत्येक मान्छे हेरिसकेर लाग्यो, उपन्यास आशा गरिएभन्दा बढी सफल छ । जानेर यसमा केही प्रयोग गरिएका छन् भने नचिताएर केही यस्ता संयोजन स्वयम् समाविष्ट भएका छन्जसको बोध रचनाअगि रचनाकारलाई भएको भए. यस ज्ञानको बोझमा थिचिएर उनी स्वयम् अलमलिने
सम्भावना बढी हुन्थ्यो कि ?” यो भनाइ शङ्कर लामिछानेको हो । संवत् २०३४ को साझा पुरस्कार प्राप्त यो उपन्यासमा आञ्चलिकताको पनि उपस्थिति छ ।पिटर जे. कार्थक अंग्रेजी पत्रिका रिपब्लिका दैनिकमा कार्यरत छन् ।

Customer Reviews

0 reviews