Kantha

कन्था

Rs. 250.00

Add to cart

भाइदाजुका कथामा समाज भेटिन्छ । करिब तीन दशक लामो शिक्षण पेशामा विभिन्न भौगोलिक र सामाजिक क्षेत्रमा घुल्न भ्याएका अनुभव उहाँका कथाका भूगोलले पनि बताउँछन् । उहाँका कथाहरूमा भेटिने पात्र, घटनावृत्तहरू यो लोकभन्दा बाहिरका हुँदै होइनन् । ग्रामीण परिवेशमा देखिंदै आएका मनोवृत्ति, सुनिँदै आएका घटनाक्रमहरू नै यस सङ्ग्रहका अङ्गहरू हुन् । जसमा उहाँको अद्भूत मौलिक लेखनकलाले प्राण भरिदिएका छन् ।

Customer Reviews

0 reviews