Jiyara

जियरा

Story books

Rs. 475.00

Jiyara is a collection of 13 stories by renowned writer Nayanraj Pandey. The stories have combined reality and myth to tell the tales of political corruption, patriarchy and social injustice in Western Terai region of Nepal.

Add to cart

आफूलाई मधेशी जनजीवनका कथामा अब्बल प्रमाणित गरेका नयनराजको यो चौथो कथासंग्रह हो। यो कथा सङ्ग्रहमा कथाकारका मधेसको पृष्ठभूमिमा लेखिएका १३ ओटा लामा कथा समावेश छन् । ‘जियरा’मा लेखकले  कथावाचनको पृथक र प्रयोगमूलक  नयाँ शैली अपनाएका छन् ।

जियरा’ भनेको हिन्दी भाषाको एक प्रचलित शब्द हो, जसले देह वा कतैकतै ‘आत्मा’ भन्ने अर्थ दिन्छ । पश्चिम मधेशमा चल्ने यही शब्द टिपेर कथासंग्रहको नाम जुराइएको हो ।
 
जियरामा महिला पात्रको प्रधानता छ ।  मधेशका महिलामाथि भएको चरम हिंसा र हजारौं वर्षको उत्पीडनको कथा छ । जिउँदै जलाइएका, एसिड खन्याएर मारिएका, दाइजोको निहुँमा हत्या गरिएका हजारौं महिलाको कारुणिक जीवन कथामा उतारिएको छ ।

Customer Reviews

0 reviews