| Genre: | Fiction |
|---|---|
| Language: | Nepali |
| Published: | 2015 |
| Edition: | 1st |
Paperback | |
| Origin: | Nepal |
| ISBN13: | 9789937878968 |
| ISBN10: | 9937878969 |
| Pages: | 228 |
Indrajaal
इन्द्रजाल
Fiction
Rs. 298.00
पुस्तकको बारेमा
'इन्द्रजाल सामाजिक तथा राजनीतिक विषयका कथाहरूको सङ्ग्रह हो । नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा देखिएका विसङ्गतिलाई रोचक र गम्भीर किसिमले दर्शाउन सक्नु सङ्ग्रहको मुख्य विशेषता हो । पुस्तकमा राजधानी र यसवरपरको काँठदेखि हिमाल र तराईसम्मको परिवेश, पात्र र सम्बन्धहरूको सङ्कटलाई प्राञ्जल भाषा र कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
Customer Reviews
0 reviews