Damini Bheer

दमिनी भीर

Fiction

Rs. 425.00

Damini Bhir (Nepaliदमिनी भीर) is a Nepali novel written by Rajan Mukarung which won the Madan Puraskar in 2069 BS. The novel depicts the circumstances, psychology and practices of Nepali society during transitional phase in unique and very practical manner.[1][2][3]

Add to cart

दमिन भीर उपन्यासमा सङ्क्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, मनोविज्ञानबारे गहिरो चित्रण छ । नेपाली समाजको संस्कृति संरचना र सभ्यतालाई मुख्य रुपमा उठ्ठान गरिएको छ । आदिकालदेखिको मानिसको मुन्दुमि आस्था र शिशिष्टता यस उपन्यास भित्रका पात्रहरुले बोक्छन् । नेपाली समाजको शैली, बस्तुस्थिति, रहनसहन र उनीहरुको आस्था जस्ताको तस्तै स्थापित गर्न सक्नु यस उपन्यासको विशेषता हो । यहाँभित्रका प्रसङ्ग र पात्र र तीनको मनोविज्ञान हामी नेपाली समाजमा जस्ताको तस्तै भेट्न सक्छौं । यस किताब तिनीहरुकै कथा, व्यथा र मुद्धा बोकेको ऐतिहासिक दस्तावेज हो 

Customer Reviews

0 reviews